उपहार लिएपछि भारतमा एक सांसदको पद गुम्यो !

नईदिल्ली - द्योगपतिसँग उपहार लिएको आरोप लागेपछि भारतमा लाेकसभाका एक जना साँसदकाे पद गुमेको छ ।
उद्योगपतिसँग उपहार लिएको आरोप तृणमूल कांग्रेस (टिएमसी) की सांसद महुआ मोइत्राको पद रद्द भएको हो ।
उद्योगपतिसँग उपहार लिएको विषयमा माथिल्लो सदन लोकसभामा बृहत छलफल पछि बहुमतले शुक्रबार उनको साँसद पद रद्द गरिएको जनाइएको छ ।
आरोप पुष्टि गर्ने प्रमाणहरु रहेको भन्दै संसदीय मामिला मन्त्री प्रल्हान जोशीले सांसद महुआ मोइत्राको पद रद्द गर्न प्रस्ताव गर्नुभएको थियो । (पीटीआई)

आमाको मुख हेर्ने पर्व आज, श्रद्धा भक्तिसाथ मनाइँदै

यूएसएआईडीका ८३ प्रतिशत कार्यक्रम औपचारिक रूपमै बन्द हुने, नेपालका कम्तीमा ४० कार्यक्रम रोकिने

दैलेखको राकममा कर्णालीमा ५० शय्याको स्याटेलाइट अस्पताल बन्ने

असक्त महिलालाई कुखुरा वितरण

मेलम्ची–४ का विपन्न परिवारलाई खाद्यान्न वितरण

प्रतिक्रिया