सत्तापक्षको मुख्य सचेतक सांसद महेशकुमार बर्तौला

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले महेशकुमार सांसद बर्तौलालाई प्रतिनिधिसभाको सत्तापक्षको मुख्य सचेतकमा मनोनयन गर्नुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता रहनुभएका प्रधानमन्त्री ओलीले बर्तौलालाई एमाले संसदीय दलको विधान २०७७ र सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ बमोजिम प्रतिनिधिसभाको सत्ता पक्षको मुख्य सचेतकमा आजदेखि लागू हुनेगरी मनोनयन गर्नुभएको हो ।
सांसद बर्तौलाले यसअघि एमालेको प्रमुख सचेतक र सचेतक भएर जिम्मेवारी वहन गरिसक्नुभएको छ ।

दैलेखमा पालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु

दैलेखमा जग्गा विवादले लियो ज्यान, एक परिवारका तीन जना पक्राउ

बाल श्रम अन्त्यका लागि सबै सरोकारवालालाई ऐक्यबद्धताको आह्वान

भैरवीमा मनाइयो विश्व बालश्रम विरुद्धको दिवस

जीविकोपार्जन परियोजनाको स्थलगत अनुगमन, कृषकहरू उत्साहित

प्रतिक्रिया