रास्वपा सभापति लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ - सहकारीको बचत रकम अपचलन मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामेछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
आज कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उक्त आदेश दिएको हो । सभापति लामिछानेमाथि सहकारी ठगी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

दैलेखको दुल्लुमा ट्याक्टर दुर्घटनामा परी गाडि चालक घाइते

कूटनीतिक ‘इङ्गेजमेन्ट’ बढाएका छौँ, परिणाम राम्रै निस्किन्छः परराष्ट्रमन्त्री डा राणा

दैलेखमा पालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु

दैलेखमा जग्गा विवादले लियो ज्यान, एक परिवारका तीन जना पक्राउ

बाल श्रम अन्त्यका लागि सबै सरोकारवालालाई ऐक्यबद्धताको आह्वान

प्रतिक्रिया