रास्वपा सांसदद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो बैठक बहिष्कार गरेका छन् ।
रास्वपाले आजको बैठकमा आकस्मिक समयमा बोल्नु पाउनुपर्ने माग राखेको थियो । तर सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्ने कार्यसूची तय भएको भन्दै आकस्मिक समय नरहेको बताउनुभएको थियो ।
प्रतिनिधिसभाको आजको बैठकमा रास्वपाले करिब आधा घण्टा उठेर बैठक अवरोध गरेको थियो । विरोधकै बीच सभामुख घिमिरेले बैठकको काम कारबाही अगाडि बढाउनु भएपछि रास्वपा सांसदहरु बैठककक्ष छोडेर बाहिरिएका हुन् ।

भैरवीमा सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज रोग नियन्त्रण शिविर सम्पन्न

ठाटीकाँधका कृषक थापाको प्लास्टिक टनेल अनुगमन, २० हजार आम्दानी

दैलेखमा ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यू

प्रगति टोलमा सुरक्षित मातृत्व सम्बन्धी अभिमुखिकरण सम्पन्न

पाँच महानगरले बजेट प्रस्तुत गर्दा, काठमाडौँ महानगरको रोकियो

प्रतिक्रिया