सरकारले उडान चाप काम भएका विमानस्थलको वैकल्पिक रुपमा परियोजना बनाउने

सरकारले उडान चाप काम भएका विमानस्थलको वैकल्पिक रुपमा  परियोजना बनाउने

काठमाडौं -  सरकारले उडान चाप काम भएका आन्तरिक विमानस्थलको वैकल्पिक परियोजना बनाउने भएको छ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रको साझेदारीमा यस्ता विमानस्थललाई हवाई उड्डयन सम्बन्धी तालिम तथा प्याराग्लाइडिङ तथा स्काइड्राइभिङ जस्ता साहसिक पर्यटनमा प्रयोग गरिने जनाउँनु भएको छ । 

प्रतिक्रिया