शिक्षालाई आधुनिक प्रविधिमैत्री बनाउन प्रत्येक विद्यालयलाई २५ लाख अनुदान दिने

काठमाडौं - सरकारले शिक्षा प्रणालीलाई आधुनिक प्रविधिमैत्री बनाउने लक्ष्य लिएको छ ।
संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको लागि विनियोजित बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले शिक्षा प्रणालीलाई आधुनिक प्रविधिमैत्री बनाइने बताउनु भयो ।
प्रतिक्रिया