दैलेखको दुल्लुमा ट्याक्टर दुर्घटनामा परी गाडि चालक घाइते

दैलेख–दैलेखको दुल्लु नगरपालिका ५ रिजुपोखरा को पोखरा चाखाखोलामा कर्णाली प्रदेश ०२-००१-त०१६२ न को ट्रयाक्टर दुर्घटना मा परेको छ । ट्याक्टर दुर्घटनामा परी दुल्लु नगरपालिका १ का २६ वर्षिय गाडि चालक टेक व खड्का घाईते भएका छन । अहिले उनको दुल्लु अस्पताल मा उपचार भईरहेको छ । उहाँको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय दुल्लुले जानकारी गराएको छ ।

दैलेखमा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिको परिवारसँग पुनर्मिलन

तुर्सु खोला र धाराखोलामा पुल नहुँदा जोखिम मोलेर खोला तर्न बाध्य

नेपाली कांग्रेस दैलेखले बीपी स्मृति दिवसको अवसरमा गर्यो वृक्षारोपण

भूकम्पबाट भत्किएका सरकारी संरचना निर्माणको काम तीव्र

ठमेलबाट दुई किलो सुन र नगदसहित दुई चिनियाँ नागरिक पक्राउ

प्रतिक्रिया