फुटवल प्रतियोगिता

दैलेख, जेठ ३० – रेडक्रस मावि भूर्तीमा आज बालअधिकार चेतना समूहले फुटबल प्रतियोगिता गरेको छ । प्रतियोगितामा प्रमद हुने जीवन न्यौपाने र द्वितीय भएका मीना शर्माको टोलीलाई विद्यालयका प्रधानाध्यापक हिरामणी न्यौपानेले पुरस्कार प्रदान गर्नुभयो ।
IMG_20170613_151711
IMG_20170613_151711
बालअधिकार चेतना समूहका अध्यक्ष उषा शर्माको अध्यक्षतामा भएको कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को इएलपी कार्यक्रमका जिल्ला सहजकर्ता अमर सुनारले खेलकूदको महत्व बारे प्रकाश गर्दै बालअधिकार चेतना समूहको आफ्नै रोजाईमा मासिक एक हजार रुपैंयाँमै हरेक महिना कम्तीमा एउटा अतिरिक्त क्रियाकलाप गर्दै आएको जानकारी दिए ।
प्रतिक्रिया