छोरीको बिहे गर्ने उमेर

कुमारी लामा हालै म दुइटा वैवाहिक समारोहमा सामेल भएँ । दुलहीहरूमध्ये एउटी बीबीएस दोस्रो वर्षमा अध्ययनरत थिइन् भने अर्की १२ कक्षा मात्रै भ्याएकी ।…