टाले पनि टालिन्नन् ती च्यात्तिएका ठाउँहरू

मुख थुनेर, घाँटी न्याँकेर, लछारपछार पारेर, शरीरभित्र बान्ता गरेर   कुमारी आमा बनाएर,   कलंकको कालो टीका लगाएर, मर्नु न बाँँच्नु…